Rule 166
समूह परिवर्तन नगरिने
: यो नियमावली प्रारम्भ भए पछि एक पटकको लागी नियम १० बमोजिम साधारण समूह अन्तर्गत कानून र लेखा उपसमूहमा समूहकृत हुने बाहेक कुनै एक समूह वा उपसमूहमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई अर्को समूह वा उपसमूहमा परिवर्तन गरिने छैन ।